अट्वा

Romanized: atvaa, atwaa, atv, atwa

जङ्गली जनावरबाट बालीनाली बचाउन मान्छे बस्न हुने गरी बनाइएको अग्लो टाँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थारू]

१.
जङ्गली जनावरबाट बालीनाली बचाउन मान्छे बस्न हुने गरी बनाइएको अग्लो टाँड।
२.
मचान; घरमा केही सामान राख्न बनाइएको अग्लो ठाउँ।

सम्बन्धित शब्दहरू