सिट्नु
Romanized: shitnu, sitnu
दपेटेर काममा जोत्नु, पछि लागेर काममा खट्न लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत शिष्ट+नु]
१.
दपेटेर काममा जोत्नु, पछि लागेर काममा खट्न लाउनु।
२.
नराम्रो छेडपेच गरेर भन्नु; घोच्नु।
२.
कडा उपदेश दिनु।
४.
आफ्नो नियन्त्रणमा राख्नु।
५.
हुच्चेर वा हानेर पठाइएको बियोलाई लट्ठी वा सिटोले छेक्नु।
६.
गाली गर्नु; खै गर्नु।