घसिट्नु

Romanized: ghashitnu, ghasitnu

घिसार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
घिसार्नु।
२.
छिटो छिटो लेख्नु।
३.
रगड्नु; घस्नु, घिसघास गर्नु।
४.
लखेट्नु।

सम्बन्धित शब्दहरू