घसेट्नु

Romanized: ghashetnu, ghasetnu

चाँडो-चाँडो लेख्नु; घसिट लेख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत घृष्ट]

१.
चाँडो-चाँडो लेख्नु; घसिट लेख्नु।
२.
घसार्नु; घिसार्नु।

सम्बन्धित शब्दहरू