सेट्नु
Romanized: shetnu, setnu
कुनै वस्तुलाई मिल्दोजुल्दो बनाउन ठोक्नु; कुनै व्यक्तिलाई अनुशासित हुन बाध्य तुल्याउनु; सिट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [सिटो+नु]
1
कुनै वस्तुलाई मिल्दोजुल्दो बनाउन ठोक्नु; कुनै व्यक्तिलाई अनुशासित हुन बाध्य तुल्याउनु; सिट्नु।