उछेट्नु

Romanized: uchhetnu, uchetnu

उखेलेर फ्याँक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [उछेट+नु]

१.
उखेलेर फ्याँक्नु।
२.
छिटो छिटो हिर्काउनु

सम्बन्धित शब्दहरू