घसिट

Romanized: ghasit, ghashita, ghashit, ghasita

डिको नदिई छिटोछिटो लेखिएको लेख, खेस्रा वा साधारण ढङ्गको टिपोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ घसेट्]

1
डिको नदिई छिटोछिटो लेखिएको लेख, खेस्रा वा साधारण ढङ्गको टिपोट।

सम्बन्धित शब्दहरू