सिट

Romanized: sit, shita, shit, sita

बस, रेल, सिनेमाहल, स्कुलका कक्षा आदिमा प्रतिव्यक्ति बस्ने साधन; एक व्यक्तिभर बस्न मिल्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. सीट]

१.
बस, रेल, सिनेमाहल, स्कुलका कक्षा आदिमा प्रतिव्यक्ति बस्ने साधन; एक व्यक्तिभर बस्न मिल्ने ठाउँ।
२.
कुनै पद वा ओहदा।

सम्बन्धित शब्दहरू