सिटो

Romanized: shito, sito

प्रायः सुकेको सानो हाँगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शिष्ट?]

१.
प्रायः सुकेको सानो हाँगो।
२.
डन्डीबियोका खेलमा सात सङ्ख्याका लागि प्रयोग गरिने शब्द।

सम्बन्धित शब्दहरू