लिटो
Romanized: lito
भात नखुवाएका दुधमुखे बालकलाई खुवाउन भुटेका चामलको पिठो घिउचिनीमा पकाएर बनाइएको खानेकुरो; बालकलाई खुवाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लिक्त]
१.
भात नखुवाएका दुधमुखे बालकलाई खुवाउन भुटेका चामलको पिठो घिउचिनीमा पकाएर बनाइएको खानेकुरो; बालकलाई खुवाइने मनभोगका छाँटको खानेकुरो ।
२.
पाकेर सिता जोडिएको र पस्कँदा पन्युमा टाँसिने लचेप्रो भएको गिलो भात।