अटो

Romanized: ato

एक प्रकारको छाप्ने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
एक प्रकारको छाप्ने यन्त्र।
२.
स्वहस्तलेख; अटोग्राफ ।
३.
टेम्पो।
४.
(विशेषण) स्वचालित; आफैंआफ चल्ने, हुने वा बन्ने (अटोबस, अटोरिक्सा, अटोमोबाइल्स इ.)।

सम्बन्धित शब्दहरू