अट

Romanized: at, ata

खेतका बिचमा वा छेउमा केही अग्लो परेको मान्छे हिँड्न मिल्ने डिल; आड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
खेतका बिचमा वा छेउमा केही अग्लो परेको मान्छे हिँड्न मिल्ने डिल; आड।
२.
खेतका माझमा पानी लगाउन र पानी तर्काउन बनाइएको कुलो।

सम्बन्धित शब्दहरू