अटन
Romanized: atan, atana
घुमफिर गर्ने काम; हिँडडुल; भ्रमण; पर्यटन (तीर्थाटन, देशाटन, भिक्षाटन इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घुमफिर गर्ने काम; हिँडडुल; भ्रमण; पर्यटन (तीर्थाटन, देशाटन, भिक्षाटन इ.)।