अटल
Romanized: atal, atala
अटल (atal) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अटल
(विशेषण [संस्कृत])
१..
अडिग; स्थिर ।
२..
आफ्नो सिद्धान्तबाट विचलित नहुने।
३..
सधैं कायम रहने।
४..
निश्चय हुने; अवश्यम्भावी।
अटल(२)
(नाम [नेवारी अथल])
१..
खास गरी माटाको र सामान्यतया धातु वा प्लास्टिकको पिँधभन्दा माथि खुल्दै गएको, लुगा धुने भाँडो।
२..
खुट्टा भएको थेप्चो र फराकिलो मुख भएको मकल।