अटका
Romanized: atakaa, atak, ataka
देवतालाई भोग लगाइने वा अर्पण गरिने खाद्य पदार्थ; त्यसैको प्रसादस्वरूप पक्वान्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [उडिया आटिका]
1
देवतालाई भोग लगाइने वा अर्पण गरिने खाद्य पदार्थ; त्यसैको प्रसादस्वरूप पक्वान्न।