टका
Romanized: takaa, tak, taka
टका (takaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टका(१)
(विशेषण [अनुकरण मूल टक्+आ])
1.
केही नभएको, टाट; ठिङ्गो।
टका(२)
(नाम [टक+आ])
१..
रुपियाँपैसा; सिक्का; मुद्रा।
२..
दुईपैसे ढ्याक; दुई पैसाको समूह।