टक
Romanized: tak, taka
टक (tak) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टक(१)
(नाम [संस्कृत तक])
१..
प्रकाशपुञ्जको चहक; सूर्य, चन्द्र, बत्ती आदिको प्रकाश; पानी, ऐना वा यस्तै टलकदार वस्तुमा परेर अन्यत्र फर्केको उज्यालो; प्रतिबिम्ब।
२..
एकसुरको हेराइ; आँखा झिम्म नगरीकनको हेराइ; स्थिरदृष्टि ।
३..
लालसा; तीव्र इच्छा। (उदा.- हरिलाई पढ्ने टक बसेको छ)।
टक(२)
(नाम [संस्कृत टङ्क])
१..
रुपियाँपैसा आदिमा लगाइएको सरकारी छाप; मुद्रा वा सिक्कामा लगाइने सरकारी चिह्न।
२..
मुद्रा; सिक्का; रुपियाँपैसा।
उदाहरण वाक्य
- हरिलाई पढ्ने टक बसेको छ