टकटका

Romanized: takatakaa, takatak, takataka

धनसम्पत्ति र जहान परिवार केही नभएको; टकटकिएको; निक्खरा एक्लो, टकटके; नाङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [√ टकटकी]

१.
धनसम्पत्ति र जहान परिवार केही नभएको; टकटकिएको; निक्खरा एक्लो, टकटके; नाङ्गो।
२.
(नाम) रुपियाँपैसा; सरसामान।

सम्बन्धित शब्दहरू