टकटकाइनु
Romanized: takatakaainu, takatakainu
धुलो आदि झार्न झट्कारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
धुलो आदि झार्न झट्कारिनु।
२.
टकटक ध्वनि निकाल्ने गरी आघात गरिनु।
३.
एक सुरले हेरिनु।