टकटकाउनु

Romanized: takatakaaunu, takatakaunu

टकटकको आवाज पैदा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
(अकर्मक क्रिया) टकटकको आवाज पैदा हुनु।
२.
छैन भनी अभावग्रस्त देखा पर्नु; टकटकिनु।
३.
(सकर्मक क्रिया) धुलो आदि झार्नु; टकटक्याउनु ।

सम्बन्धित शब्दहरू