टकटक

Romanized: takatak, takataka

साह्रो पदार्थमा केही कुराले आघात गर्दा वा धुलो आदि झार्नका लागि लुगा इत्यादि झट्कार्दा आउने ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल टक्+अ (द्वि.)]

१.
साह्रो पदार्थमा केही कुराले आघात गर्दा वा धुलो आदि झार्नका लागि लुगा इत्यादि झट्कार्दा आउने ध्वनि।
२.
ठकठक; टुकटुक; टिकटिक (ध्वनि)।

सम्बन्धित शब्दहरू