टकटके

Romanized: takatake

आफ्नो जिम्मेवारी नसँभाल्ने; आफ्नो उत्तरदायित्व वहन नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [टकटक+ए]

१.
आफ्नो जिम्मेवारी नसँभाल्ने; आफ्नो उत्तरदायित्व वहन नगर्ने।
२.
टकटकिएर अभाव मात्र देखाउने।
३.
पलायनधर्मी।
४.
(नाम) टकाराँड।

सम्बन्धित शब्दहरू