टकटकिनु

Romanized: takatakinu

एकदम रित्तिनु; केही पनि बाँकी नहुनु; सिद्धिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [टकटक+इ+नु]

१.
एकदम रित्तिनु; केही पनि बाँकी नहुनु; सिद्धिनु।
२.
धुलो, कसिङ्गर वा पानी झर्नु; झारफुर हुनु।
३.
कुनै कामबाट हात झिक्नु; फट्कार्नु; पन्छिनु।

सम्बन्धित शब्दहरू