टकटकाइ

Romanized: takatakaai, takatakai

टकटक गर्ने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ टकटक (+आइ)]

१.
टकटक गर्ने क्रिया वा प्रक्रिया।
२.
छैन भनी अभाव जनाउने क्रिया वा प्रक्रिया। एकसुरे हेराइ।

सम्बन्धित शब्दहरू