टकटकाहा
Romanized: takatakaahaa, takatakaaha, takatakahaa, takatakaah
टकटकाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [टकटक+आहा]
१.
टकटकाउने।
२.
एकसुरले हेर्ने।