टकटकी
Romanized: takatakee, takatakii, takataki
एकोहोरो दृष्टिका साथमा; एकटक लाएर; स्थिर दृष्टिले । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [टकटक+ई]
१.
एकोहोरो दृष्टिका साथमा; एकटक लाएर; स्थिर दृष्टिले ।
२.
धुलोमुलो पुरै झर्ने गरी।
३.
अभावग्रस्त देखापर्ने चालसँग।
४.
एकटकको आवाज उत्पन्न हुने किसिमले।