अटोमेटिक

Romanized: atometik, atometika

मानवीय नियन्त्रण वा सञ्चालनविना आफैँ चल्ने; स्वचालित (अटोमेटिक घडी; अटोमेटिक राइफल इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
मानवीय नियन्त्रण वा सञ्चालनविना आफैँ चल्ने; स्वचालित (अटोमेटिक घडी; अटोमेटिक राइफल इ.)।

सम्बन्धित शब्दहरू