अपौष्टिक

Romanized: apaushtika, apaushtik, apaustik, apaustika

पौष्टिक नभएको; शरीरमा तागत नलाग्ने; पौष्टिकताहीन (खाद्य वस्तु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पौष्टिक नभएको; शरीरमा तागत नलाग्ने; पौष्टिकताहीन (खाद्य वस्तु आदि)।

सम्बन्धित शब्दहरू