पौष्टिक

Romanized: paushtika, paushtik, paustik, paustika

शरीरलाई मोटो, बलियो बनाउने; पुष्टिकारक; शक्तिवर्धक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शरीरलाई मोटो, बलियो बनाउने; पुष्टिकारक; शक्तिवर्धक।
२.
(नाम) पुष्ट पार्ने काम; पुष्टिकारक कर्म।

सम्बन्धित शब्दहरू