अटोरिक्सा
Romanized: atoriksaa, atoriks, atorikshaa, atoriksha
इन्धनद्वारा चल्ने तीनपाङ्ग्रे सवारी साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
इन्धनद्वारा चल्ने तीनपाङ्ग्रे सवारी साधन।