अर्सा
Romanized: arsaa, ars, arshaa, arsha
खुदोमा वा चिनीको रसमा पिठो मुछेर पातलो गरी बेलेर घिउमा पकाइएको रोटीविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खुदोमा वा चिनीको रसमा पिठो मुछेर पातलो गरी बेलेर घिउमा पकाइएको रोटीविशेष।