अटोबस
Romanized: atobas, atobasha, atobash, atobasa
आफैँआफ चल्ने, हुने वा बन्ने बस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
आफैँआफ चल्ने, हुने वा बन्ने बस।
२.
चारपाङ्ग्रे स्वचालितसवारीसाधन।
३.
धेरैजना यात्रुलाई एकैचोटि बोकेर हिँड्न मिल्ने स्वचालित सवारीसाधन।