ढिटो

Romanized: dhito

कसैले भनेको नमान्ने; जिद्दी; अटेरी; हठी; जिराहा; ढिट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
कसैले भनेको नमान्ने; जिद्दी; अटेरी; हठी; जिराहा; ढिट।

सम्बन्धित शब्दहरू