ढिँडे
Romanized: dhinde, dhimde
कोदाको ढिँडोजस्तो देखिने जङ्गली फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [ढिँडो+ए]
१.
कोदाको ढिँडोजस्तो देखिने जङ्गली फल।
२.
असभ्य; गँवार; मूर्ख।
३.
ढिँडो खाएर जीविका चलाउने।
४.
मोटो; भुसतिग्रे।