ढिट
Romanized: dhit, dhita
कसैले भनेको नमान्ने; जिद्दी; अटेरी; हठी; जिराहा; ढिटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कसैले भनेको नमान्ने; जिद्दी; अटेरी; हठी; जिराहा; ढिटो।