सिट्ठो
Romanized: shittho, sittho
दुब्लाएर वा सुकेर हाड र छाला मात्र भएको; साह्रै दुब्लो; लौरीपिञ्जर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सिट्ठी+ओ]
1
दुब्लाएर वा सुकेर हाड र छाला मात्र भएको; साह्रै दुब्लो; लौरीपिञ्जर।