सिटी
Romanized: shiti, sitee, shitee, shitii
ओठ खुम्च्याएर जोरसित मुखबाट हावा निकाल्दा वा भित्र तान्दा निस्कने तिखो आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सीत्कृति]
१.
ओठ खुम्च्याएर जोरसित मुखबाट हावा निकाल्दा वा भित्र तान्दा निस्कने तिखो आवाज।
२.
कुनै सङ्केत गर्नाका लागि फुकेर बजाइने बाजा वा अन्य साधन।
३.
रेल, इन्जिन आदि आउँदा वा जाँदा सङ्केत दिने ध्वनियन्त्र।
४.
त्यस्तो यन्त्र वा अरू कुनैको सूचना दिने आवाज।