किरिटी
Romanized: kiritee, kiritii, kiriti
किरीट धारण गर्ने; मुकुट लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
किरीट धारण गर्ने; मुकुट लगाउने।
२.
(नाम)
राजा।
३.
इन्द्र।
४.
अर्जुन।