किटकिटी
Romanized: kitakitee, kitakitii, kitakiti
दाँत बज्दा वा दाँत बजे जसरी; किटकिट हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
दाँत बज्दा वा दाँत बजे जसरी; किटकिट हुने गरी।