किटकिटाउनु

Romanized: kitakitaaunu, kitakitaunu

जाडोले वा रिसले दाँत बजाउनु, किटकिट आवाज गर्नु, दाँतबाट किटकिटको आवाज निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [किटकिट+आउ+नु]

1
जाडोले वा रिसले दाँत बजाउनु, किटकिट आवाज गर्नु, दाँतबाट किटकिटको आवाज निकाल्नु।

सम्बन्धित शब्दहरू