किटाउनु

Romanized: kitaaunu, kitaunu

झोकले दाह्रा किट्न लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
झोकले दाह्रा किट्न लाउनु।
२.
निधो गराउनु; तोक्न लाउनु।

सम्बन्धित शब्दहरू