किटकट

Romanized: kitakat, kitakata

बिजुलीको फ्युज जडान गरिने चिनियाँ माटोको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
बिजुलीको फ्युज जडान गरिने चिनियाँ माटोको वस्तु।

सम्बन्धित शब्दहरू