रिट्ठे
Romanized: ritthe
पुड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रिट्ठो+ए]
१.
पुड्को।
२.
रिट्ठोजस्तो निक्खुर कालो (गोरु)।
३.
रिट्ठोसम्बन्धी।