रिट्ठ
Romanized: ritth, rittha
रिट्ठाजस्तो निक्खुर कालो (गोरु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [रिट्ठो+ए]
१.
रिट्ठाजस्तो निक्खुर कालो (गोरु)।
२.
रिट्ट्ठासम्बन्धी; रिट्ट्ठाको।