रिट्ठो

Romanized: rittho

लामालामा पात हुने, सेता फूल फुल्ने, भित्र कालो बियाँ हुने, फलको बोक्रा लुगा धुने काममा प्रयोग गरिने एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत अरिट्ठो]

1
लामालामा पात हुने, सेता फूल फुल्ने, भित्र कालो बियाँ हुने, फलको बोक्रा लुगा धुने काममा प्रयोग गरिने एक जातको रुख वा त्यसैको खैरो गोलो फल।

सम्बन्धित शब्दहरू