लट्ठ

Romanized: latth, lattha

लागु पदार्थको सेवनले ग्रस्त; नशा वा मदले चुर; लठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत]

१.
लागु पदार्थको सेवनले ग्रस्त; नशा वा मदले चुर; लठ।
२.
सम्झना वा होस नरहेको।
३.
प्रसन्न; मस्त; रद्द।
४.
आलस्य, निद्रा आदिले ग्रस्त।

सम्बन्धित शब्दहरू