लट्ठिनु

Romanized: latthinu

आलस्य, निद्रा आदिले सताइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [लट्ठा+इ+नु]

१.
आलस्य, निद्रा आदिले सताइनु।
२.
मोहित हुनु; रद्द पर्नु।
३.
लट्ठ पर्नु; नसाले चुर हुनु; लग्गु हुनु।

सम्बन्धित शब्दहरू