लट्ठीकासा
Romanized: latthikaasaa, latthikaasa, latthikasaa, latthikaas
प्रत्येक खेलाडीले एकएकवटा लट्ठी लिई डुम भएका खेलाडीको लट्ठी हुत्याएर खेल्ने एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रत्येक खेलाडीले एकएकवटा लट्ठी लिई डुम भएका खेलाडीको लट्ठी हुत्याएर खेल्ने एक खेल।