लट्ठी
Romanized: latthee, latthii, latthi
बाँस वा काठको सोझो लामो टुक्रो, ठुलो दरो लौरो; लाठी; डन्डा; लाठो; सोट्ट्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत लट्ठि८ संस्कृत यष्टि]
1
बाँस वा काठको सोझो लामो टुक्रो, ठुलो दरो लौरो; लाठी; डन्डा; लाठो; सोट्ट्ठा।