लट्ठीधारी
Romanized: latthidhaari, lattheedhaari, latthidhaaree, lattheedhari
लट्ठी बोकेको; लट्ठी लिएर हिँड्ने; लट्ठी धारण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लट्ठी+धारी]
1
लट्ठी बोकेको; लट्ठी लिएर हिँड्ने; लट्ठी धारण गर्ने।